काठमाडौं, कात्तिक ४ । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले रानीपोखरी पुनःनिर्माणका क्रममा निकै अवरोध खेप्नुपरेको बताउनुभएको छ । कीर्तिपुरस्थित सुलक्षणकीर्ति विहार तथा बीएलआई ए नेपाल च्याप्टरले गरेको सम्मान कार्यक्रममा मन्त्री
सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक आयोजना भएको महिला फुटसल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड युथ क्लबले जितेकोे छ । सल्लेरीमा भएको प्रतियोगिताको फाइनलमा आयोजक महिला युवा संस्थालाई २-१ गोल अन्तरले पराजित गर्दै
संखुवासभा । दशैं नजिकिँदै गर्दा संखुवासभा सिलिचुङ्का पहिरो पीडितलाई चाडपर्व खल्लो भएको छ । पहिरोले घरखेत बगाएपछि अस्थायी रुपमा त्रिपालमूनि बसेका उनीहरुलाई अन्नको जोहो हुन नसक्दा भोकमरीले सताउन थालेको छ
प्युठान । प्यूठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । माण्डवी गाउँपालिकाको तिरामबाट दाङतर्फ जादै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिकाको गोलबाङमा दुर्घटना
काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कोरोना
कैलाली । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय
कैलाली । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको
काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा थप एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।
काठमाडौं । दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले हिजो उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको हो । नजिकिँदै