Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कोरोनाको उपचार महँगो, यति शुल्क लिँदैछन् सरकारी अस्पताल

काठमाडौं, कात्तिक ४ । सरकारले कात्तिक २ गतेदेखि लागू हुनेगरी कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेसँगै अस्पतालहरुले धमाधम शुल्क लिन थालका छन् । सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक तीन

रानीपोखरीको पुनःनिर्माण सम्पन्न, उद्घाटन बुधबार

काठमाडौं, कात्तिक ४ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबार मध्याह्न १२ बजे हुने भएको छ । वि.सं. २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएकाले बुधबार

कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

काठमाडौं, कात्तिक ४ । कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि

मधुवनमा ‘बोर्डर आउट पोस्ट’

बर्दिया, कात्तिक ४ । बर्दियाको मधुवन नगरपालिका भगरैयामा सशस्त्र प्रहरी बल सीमा नेपाल ‘बोर्डर आउट पोस्ट’को स्थापना गरिएको छ । पोस्टको लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी सहायक महानिरीक्षक किशोर प्रधानले उद्घाटन

आज राति मृगशिरा उल्कावर्षा हुने, के हो उल्कावर्षा ? कसरी हेर्ने ?

काठमाडौं, कात्तिक ४ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मंगलबार (आज) राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।

ट्रम्प सबैतिर थप आक्रामक

टक्सन, कात्तिक ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आउनुभएको छ । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति

त्रिपुरेश्वरमा ट्राफिक लाइट

काठमाडौं, कात्तिक ४ । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ट्राफिक लाइट

‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालियो, ‘आईसीयू’मा सारेपछि मृत्यु

कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का

दशैंमा यी खानेकुरा नखाँदा उत्तम, के खाने ?

काठमाडौं, कात्तिक ४ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु

‘सरकारको गैरजिम्मेवारपूर्ण कदम’

काठमाडौं, कात्तिक ४ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय