Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कोरोना संक्रमण बढ्दै गएपछि युरोपभर कडाई गर्ने तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन्

नेवार समूदायमा म्हःपूजाको रौनक

काठमाडौं । नेवार समुदायले आज म्हःपूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै

तिहारको तेस्रो दिन : गाई, गोरु र गोबर्द्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले

नेपाल सम्वतका अवसरका प्रधानमन्त्रीको सन्देश : मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले

पराजयपछि सार्वजनिक कार्यक्रममा ट्रम्प, अर्को अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका

कोरोना संक्रमित डा.गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीको कोरोना उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराउनुभएको छ

यसबर्षको तिहार: न रौनक, न उत्साह

इलाम । तिहारले घर आँगनमा प्रवेश गरीसकेको छ । तर, आममानिसमा उज्यालो पर्व तिहारको उत्साह छैन । सामानको मूल्य भाउ सस्तिएको छ तर, माग छैन । गाउँ घरमा सयपत्री र

धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीमा शनिबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका

जुवा-तासको खालबाट १० जुवाडे पक्राउ

धनकुटा । धनकुटामा जुवा तासको खालबाट जुवाडे पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ को एक घरबाट प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट तास

वाइडेन विजयी हुँदा विद्युतीय कार निर्माताहरुमा खुशीयाली !

काठमाडौं । अमेरिकी निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक भएको छैन । यद्यपी राष्ट्रपति पदमा जो वाइडेन निर्वाचित भइसकेका छन् । उनले आगामी जनवरीबाट राष्ट्रपतिको पदभार ग्रहण गर्ने छन् । उनको