Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

काठमाडौं । हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ

युरोपियन नेसन्स लिगः नेदरल्याण्डस, वेल्स र इटाली विजयी

काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् । समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोजनिया–हर्जगोविनालाई ३–१ ले पराजित

इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणको छनौट खेलबाटै बाहिरियो

काठमाडौं । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना

आसियानको ३७ औं शिखर सम्मेलन : महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने निर्णय

काठमाडौं । दक्षिण पूर्व एशियाली राष्ट्रसंघ (आसियान) ले कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्न बहुपक्षीय सहयोग गर्ने निर्णय गरेको छ । आसियानको ३७ औं शिखर सम्मेलनमा सहभागी राष्ट्रहरुले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा

सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ । तिहारको

अर्मेनिया-अजरबैजान युद्धविरामः विवादास्पद क्षेत्र हस्तान्तरण गर्न सुरु

काठमाडौं । अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न सुरु गरेको छ । करिब ६ साता लामो विवादपछि शान्ति सम्झौता गर्दै स्वामित्व विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन्

तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै, उत्तम साइत ११ः३७ बजे

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,

प्रचण्डले एकल प्रस्ताव फिर्ता नलिए सचिवालय बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद झन् चर्किँदै गएको छ । शुक्रबार सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै प्रस्ताव पेश गरेपछि नेकपाको विवाद झन् चुलिएको हो । केही दिनअघि

सिंगारियो रानीपोखरी, भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने

पाल्पामा गौशाला निर्माण गरी गाईको संरक्षण गरिने

पाल्पा । गाई तिहारको अवसर पारेर पाल्पामा गौशाला निर्माण गरीएको छ । गाईको संरक्षणका लागि रामपुरमा गौशाला निर्माण गरिएको हो । पतञ्जली योग पिठको समन्वय रामपुर नगरपालिकको व्यवस्थापन र स्थानिय