काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आगामी दुई महिनापछि आफ्ना सैनिक फिर्ता बोलाउन सैन्य अधिकारीलाई आदेश
लन्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले
न्यूयोर्क(जिएनएन) कोरोना महामारीको महा(प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यमपञ्चकको पाँचौं दिन चाड भाइटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुँदै गएको अवस्थालाई मध्यनजर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्र्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह
काठमाडौं । होन्डाले भारतीय बजारमा २० दिनमै १ हजार युनिट हाइनेस सीबी ३५० डेलिभरी गरेको छ । सो बाइक १४ देखि ७० वर्ष सम्मका व्यक्तिले समेत रुचाएको होन्डाले बताएको छ
हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा
काठमाडौं । मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजिवन प्रभावित भएको छ । प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले मध्य अमेरिकी मुलुकका सयौं घरपरिवार बिस्थापित भएका छन् । आँधीका
बागलुङ । जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो ।
डोल्पा । डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको
काठमाडौं । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता