Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाप्रति अभिभावकको असन्तुष्टि

काठमाडौं, मंसिर ३ । सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो ‘सिफ्ट’ प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ । लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन

सहमतिको प्रयास जारी : राणा

काठमाडौं, मंसिर ३ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ । दुवै व्यक्ति महासंघका लागि

चिसो मौसममा कोरोना संक्रमणको जोखिम किन बढी हुन्छ ?

काठमाडौं, मंसिर ३ । चिसो मौसम सुरु भएसँगै कोरोना संक्रमणको जोखिम झन् बढ्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । जाडो महिनामा कोरोनाको भाइरस सक्रिय हुने र भाइरसको ‘लोड’समेत

पार्टी विवाद मिलाउन राजदूतको सक्रियताप्रति परराष्ट्रविद्हरुको आपत्ति

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि देखिएको छ । राजदूत यान्छीकै सक्रियताले नेकपाभित्र देखिएको यसअघिका विवाद साम्य

औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने

काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश

कैलालीमा जिपलाइन, पर्यटकको आकर्षण बढ्यो

कैलाली, मंसिर ३ । कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि

विश्व बैंकसित ४२ अर्ब रुपैयाँ बराबर सहयोगका लागि समझदारी

काठमाडौं, मंसिर ३ । विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब

धनगढी प्रहरी हत्याकान्डः व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीको राय

कैलाली, मंसिर ३ । धनगढीमा दुईजना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीले राय दिएको छ । अस्थायी प्रहरीपोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द

नवलपुरमा कारागार नहुँदा समस्या

नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ । मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट

‘जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो भन्ने भ्रम पर्‍यो’

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ । नेकपाभित्र देखिएको आन्तरिक किचलोले