Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


पाठ्यक्रम प्रारुपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, मंसिर ४ । पाठ्यक्रम प्रारुपविरुद्धको मुद्दाको बिहीबार (आज)को सुनुवाइ स्थगित भएको छ । अबको पेसी यही मंसिर २४ गतेका लागि तोकिएको छ । शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले यही

‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू

काठमाडौं, मंसिर ४ । मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकको सरल, सहज

कोरोनाविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने

काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा

यी हुन् ओलीका विकल्प !

काठमाडौं, मंसिर ४ । गएको कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले सरकार र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत कार्यशैलीमाथि प्रश्न उठाएर प्रस्तुत गरेको

राजतन्त्रको माग गर्दै र्‍याली (७ तस्वीर)

कैलाली, मंसिर ४ । हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्‍याली कैलालीकै अत्तरिया हुँदै

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाएर अन्त्येष्टि

कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ । विगतमा कोरोना संक्रमणबाट मृत्यु

हिउँदे अधिवेशनको तयारीमा जुट्यो संसद सचिवालय

काठमाडौं, मंसिर ४ । संघीय संसद सचिवालयले संसदको हिउँदे अधिवेशनको तयारी सुरु गरेको छ । कोभिड–१९ संक्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो । एक अधिवेशन र

‘आईओटा’ आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु

सान साल्भाडोर, मंसिर ४ । मध्य अमेरिकी क्षेत्रमा आएको ‘आईओटा’ नामक आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ३० पुगेको संयुक्तराज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत

उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता

काठमाडौं, मंसिर ४ । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । महासंघले ब्रिटिस काउन्सिलसँग गत कात्तिक २७ गते

‘क्यान’ले ‘एनपीएल’ आयोजना गर्ने

काठमाडौं, मंसिर ४ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिनेछ । क्यानको बुधबार भएको ‘भर्चुअल’ वार्षिक साधारणसभाले