Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना,

ट्यांकरमा च्याम्बर थपेर पेट्रोल चोरीः यसरी समातिए ट्यांकर

काठमाडौं । इन्धन बोक्ने ट्यांकरचालकहरूले नयाँ शैली अपनाएर पेट्रोल चोरी गर्ने गरेको पत्ता लागेको छ । नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरको च्याम्बरभित्र नयाँ सानो

प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

काडमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी

पिसीआर परीक्षण नगरी हुम्ला छिरेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो

स्थानीय तहमा ब्रम्हलुट: एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार, चियापानीमा साढे १४ लाख

सप्तरी । बोदेबरसाइन नगरपालिकाले कोरोना नियन्त्रणमा दुई करोड २१ लाख खर्च भएको विवरण बुधबार सार्वजनिक गरेको थियो, तर स्थानीय अगुवाको विरोधपछि बिहीबार हिसाब संशोधन गर्दै एक करोड २७ लाख मात्र

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित

टोकियो, मंसिर ४ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन

‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी हुने

काठमाडौं, मंसिर ४ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा ‘अमेजिङ युनान सांग्रिला’ फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । काठमाडौंको होटल एभरेस्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरी भिडियो टिकटकमा राख्ने समातिए

भक्तपुर, मंसिर ४ । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार भक्तपुर नगरपालिका–५,

‘छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व’

वीरगन्ज, मंसिर ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दुहरुको महान् पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताउनुभएको छ ।