बर्दिया, मंसिर ५ । बर्दियालाई सरसफाइयुक्त जिल्ला बनाउन यहाँका स्थानीयले संकल्प गरेका छन् । पूर्ण सरसफाइका लागि बर्दियाका स्थानीयहरुले तदारुकता देखाएका हुन् । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति
डडेल्धुरा, मंसिर ५ । स्वरोजगारका लागि आवेदन फाराम भरेका डडेल्धुराका युवाहरुलाई बजेट अभावमा तालिम सञ्चालन गर्न समस्या भएको छ । जिल्लास्थित सरकारी कार्यालय घरेलु तथा साना उद्योग कर्यालयमा नियमित कार्यक्रमअन्तर्गत्
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ । नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको
काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला
काठमाडौं । अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडन नै विजयी हुनुभएको छ । जोर्जिआमा बाइडनले राष्ट्रपति ट्रम्पलाई १२,२८४ मतले हराउनुभएको हो । जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले
काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ
काठमाडौं । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा
बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा
रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ । वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल
सर्लाही । छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश नं २ सरकारले आज र