Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


वालिङमा एक हप्ताका लागि ‘लकडाउन’

स्याङ्जा, मंसिर ५ । स्याङ्जाको वालिङ नगरपालिकालाई ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । वालिङ नगरपालिकाले नगरपालिकाका १४ ओटै वडामा

वीरगन्जमा छैन छठको रौनक

वीरगन्ज, मंसिर ५ । निकै हर्षोल्लास र असिम आस्थाका साथ तराई क्षेत्रमा मनाइने छठ पर्व कोरोनाको कहरसँगै मनाईंदैछ । तराईमा छठको विशिष्ठ रौनक रहँदै आएपनि यसपालिको भने अवस्था फरक छ

धोबीखोला करिडोर व्यवस्थित गर्न सरकार क्रियाशील : मन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर ५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंको धोबीखोला करिडोर व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । करिडोरको शुक्रबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले २४ किलोमिटरको करिडोरलाई व्यवस्थित बनाउन

बञ्चरेडाँडामा विरोध (भिडियो)

नुवाकोट, मंसिर ५ । नुवाकोट र धादिङको सीमा बञ्चरेडाँडाबासीले प्रस्तावित नयाँ ‘ल्यान्डफिल साइट’मा आफ्नो माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले विगत १५

ट्रान्सजेन्डरहरुमाथि हुने विभेद विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक (एलबिटिक्यूआइ) समुदायमध्येका ट्रान्सजेन्डरहरुमाथि हुने विभेद विरुद्ध काठमाडौं बसन्तपुरमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ । ब्लु डाइमन्ड सोसाइटी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको महासंघले

‘नेपालमा रेमडेसिभिर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी’

काठमाडौं, मंसिर ५ । विश्व स्वास्थ्य संगठनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने प्रभावकारी पाइएको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था

गैरकानुनीरुपमा बसेका तीन विदेशीलाई देश निकाला, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं, मंसिर ५ । सरकारले विभिन्न १९ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर ३ र गएको कात्तिक २७ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो । सरकारका प्रवक्ता

क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर ५ । १४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्‍याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको

सूर्यलाई अर्घ्य दिन विराटनगरमा घर–घरमा जलकुण्ड निर्माण

विराटनगर, मंसिर ५ । श्रद्धालुहरुले छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड निर्माण गरेका छन् । छठमा सूर्यलाई अर्घ्य दिने समयमा भिडभाड बढी हुने र कोरोना संक्रमणको

‘गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकासको प्रारम्भिक चरणको काम सुरु’

रसुवा, मंसिर ५ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले गोसाइँकुण्ड क्षेत्रको बृहत्तर विकास निर्माणको प्रारम्भिक चरणको काम सुरु भएको बताउनुभएको छ । शुक्रबार मन्त्रालयले धुन्चेमा गरेको गोसाइँकुण्ड क्षेत्रको