Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


एटिपि फाईनल्समा नदाल पराजित

काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाईल नदाललाई हराउँदै रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश गरेका छन् । लण्डनमा जारी वर्षको अन्तिम टेनिस प्रतियोगिताको सेमिफाईनलमा नदाललाई रुसी खेलाडी मेदबेदेभले २–१

ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड

काठमाडौं । ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । राजधानी ग्वाटेमाला शहरमा रहेको संसद खाली रहेको समयमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन । विपक्षीहरुले संसदबाट पारित भएको

कोरोना नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कफ्र्यू लगाइएको छ । डिसेम्बर २१ सम्म कफ्र्यू कायम रहने आवश्यकता अनुसार यसलाई बढाउन सकिने अधिकारीहरुले जनाएका छन्

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’, हिरासतमै एकको मृत्यु

बाँके । प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभावी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३ वनकटवामा अहिले त्रास बढेको छ । ‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर

निजामती कर्मचारीले भटाभट राजीनामा दिन थाले !

काठमाडौं । निजामती सेवातर्फ जागिर खान ठूलै आकर्षण छ । तर ‘ठूलो संघर्ष’ गरेर पाएको त्यही जागिर भटाभट छाड्न थालेका छन् । २०७५ साउनयता दुई बर्षभन्दा बढी अवधिमा झन्डै १

सेवा अवधि बढाउन सशस्त्रका ६ डीआईजीको लबिङ

काठमाडौं । नेपाली सेनाबाट स्थानान्तरण भई आएका सशस्त्र प्रहरी बलका ६ जना नायब महानिरीक्षक (डीआईजी) र एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) सेवा अवधि बढाउने खेलमा लागेका छन् । २०५८ सालमा

भरतपुर महानगरको असोज मसान्तसम्म १२ प्रतिशत विकास खर्च

चितवन, मंसिर ६ । चितवन जिल्लाको एकमात्रै महानगरपालिका भरतपुरले चालू आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि असोज मसान्तसम्म करिब १२ प्रतिशत विकास खर्च गरेको छ । महनगरपालिकाले जारी गरेको

नलगाड जलविद्युत् आयोजनाको ‘डीपीआर’को काम तत्काल सक्न निर्देशन

काठमाडौं, मंसिर ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल रहेको

नेपाललाई कोरोनाविरुद्धको खोप किन्न ४८ अर्ब लाग्ने अनुमान

काठमाडौं, मंसिर ६ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले

सुरेन्द्र पाण्डेविरुद्धको नाराबाजी अत्यन्तै निन्दनीय : खनाल

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चितवनमा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध भएको नाराबाजीको भर्त्सना गर्नुभएको छ । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठक