Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘लकडाउन’को समयलाई सदुपयोग गरेर स्वरोजगार

काठमाडौं, मंसिर ६ । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्नेहरु अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी

शंखधर साख्वा र पद्मरत्न तुलाधरको सालिक अनावरण

काठमाडौं, मंसिर ६ । काठमाडौंमा राष्ट्रिय विभूति शंखधर साख्वा र वामनेता पद्मरत्न तुलाधरको सालिक अनावरण गरिएको छ । शनिबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर

काठमाडौं महानगरले निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्दै

काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका

सिरीजंघामा टोल विकास संस्थामार्फत् योजना सञ्चालन

ताप्लेजुङ, मंसिर ६ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले उपभोक्ता समितिको काम प्रभावकारी नभएपछि टोल विकास संस्थामार्फत् योजना सञ्चालन गर्ने नीति लिएको छ । उपभोक्ता समितिबाट भएका काम पारदर्शी नभएको गुनासोहरु बढ्न

तेह्रथुमका किवी किसानलाई बजारको चिन्ता

तेह्रथुम, मंसिर ६ । तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।

झुलाघाट नाका पाँच दिनका लागि खोलिँदै

बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने

नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री

काठमाडौं, मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

काठमाडौं । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै

अनलाइन टिभीलाई व्यवस्थित बनाउन संघको आग्रह

काठमाडौं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७

विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडौं । आज(शनिबार) विश्व टेलिभिजन दिवस । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन