काठमाडौं । संघीय र प्रदेश सरकार तथा जिल्ला सहकारी संघको लापरवाहीका कारण सप्तरीको राजविराज नगरपालिकामा निर्माणधिन सहकारी शीत भण्डार निर्माण कार्य रोकिएको छ । गत जेठमै निर्माण सम्पन्न हुनु पर्नेमा
काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले
काठमाडौं । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको
काठमाडों । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर यसपछि साउथह्याम्पटनका
काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको युरोपेली राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक गरिएको छ । हिजो निकालिएको ‘ड्र’ अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको
काठमाडों । पधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले
काठमाडौं । अमेरिकी संक्रमण रोग विशेषज्ञ डा.एन्थोनी फाउसीले क्रिसमस लगत्तै कोरोनाको संक्रमण दर उच्च रहने चेतावनी दिनुभएको छ । विश्वका लागि क्रिसमस र नयाँ वर्षको सुरुवात चुनौतीपूर्ण रहने भन्दै सचेत
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुहुने भएको छ । ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच
काठमाडौं । जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्ण गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ । पीडितको किटानी जाहेरीमा साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायधीश