Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन सञ्चालनमा

जनकपुरधाम, मंसिर २३ । आठ वर्षको लामो प्रतीक्षापछि प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र

मेसी र रोनाल्डो दुई वर्षपछि आमने–सामने

काठमाडौं, मंसिर २३ । विश्व फुटबलका महारथीहरु लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुई वर्षपछि एकार्काबीच मैदानमा उत्रने भएका छन् । च्याम्पियन्स लिगअन्तर्गत् मंगलबार समूह चरणको खेलमा रोनाल्डोको युभेन्टसले मेसीको बार्सिलोनासँग

संसद सेवा दिवस मनाइँदै

काठमाडौं, मंसिर २३ । विभिन्न कार्यक्रमको आयोजना गरी संघीय संसद सचिवालयले यस वर्ष पनि संसद सेवा दिवस मनाउँदै छ । संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मूल समारोह समितिले

प्यूठानका महिला स्वरोजगार

प्यूठान, मंसिर २३ । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले

संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गर्नुभएको छ । संघीय संसदमा

बेलायतमा ९० वर्षीयाले लगाइन् पहिलो कोभिड–१९ विरुद्धको खोप

लन्डन, मंसिर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान सुरु

सुनको मूल्य एकैदिन तोलामा १५ सयले बढ्यो

काठमाडौं, मंसिर २३ । सुनको मूल्य मंगलबार तोलामा एकैपटक एक हजार ५०० रुपैयाँले बढेको छ । अन्तराष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार ५०० ले

बाइडनले लोयड अस्टिनलाई रक्षामन्त्रीमा छाने

एजेन्सी, मंसिर २३ । अमेरिकामा पहिलो पटक अफ्रिकन–अमेरिकन मूलका व्यक्ति रक्षा मन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा

प्रदेश सरकारको गौरवको आयोजनामा गाई चर्दै, दुई वर्षसम्म रङ्गशाला निर्माणको काम भएन शुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर

चार महिनामा २५ अर्बको खाद्यान्न आयात

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा मुलुकमा २५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न आयात दोब्बरले वृद्धि भएको हो । साउनदेखि