Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित

काठमाडौं । घानाका राष्ट्रपति नाना अकुफोदो वन पुनः निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका नेता समेत रहेका वन ५१ प्रतिशत भन्दा बढी मत ल्याएर पुनः निर्वाचित हुनुभएको हो । निर्वाचन

बेलायतका प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच भेटवार्ता, ब्रेक्जिट सम्झौताबारे छलफल

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको छ । ब्रेक्जिटबारे छलफल गर्न प्रधानमन्त्री जनसनले युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुभएको हो । भेटमा

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरबाट २०४१ असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको सिकागो म्युजियममा फेला परेको छ । गत वर्ष निधन भएकी मूर्ति संकलकको इच्छापत्रबाट मात्रै यो पुरातात्विक सम्पदा नेपालबाट

सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्रयाकका १८ हजार क्लिप चोरी

काठमाडौं । जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने

‘गृहमन्त्रीले नैतिकरुपमा राजीनामा दिनुपर्छ’

काठमाडौं, मंसिर २४ । सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिकरुपमा राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था

कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका खोलानालामा अनुगमन

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा स्थानीय प्रशासनले अनुगमन गरेको छ । अनुगमनका क्रममा चुरे भएर बग्ने बेदकोट नगरपालिका–४, बैतडास्थित बगुन खोलामा

मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन

हेटौंडा, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको

सर्वदलीय बैठकमा प्रधानमन्त्री निरीह !

काठमाडौं, मंसिर २४ । दलको आन्तरिक विवादमा अल्पमतमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकले कुनै साझा धारणा बनाउन सकेन । पछिल्ला राजनीतिक घटनाक्रममा छलफल गर्न संसद्मा प्रतिनिधित्व

एआईजीको दरबन्दी थप गर्ने निर्णय ऐनअनुसार नै : गृहमन्त्री

काठमाडौं, मंसिर २४ । गृहमन्त्री रामबहादुर थापाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय ऐनअनुसार नै भएको बताउनुभएको छ । संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको

धान बेच्दा लालपुर्जा देखाउनुपर्ने प्रावधानले अधिया खेती गर्ने किसान मर्कामा

काठमाडौं, मंसिर २४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद सुरु गरेको छ । कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको