Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिन्छ’

काठमाडौं, मंसिर २४ । सरुवारोग विशेषज्ञहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर कोरोना महामारीका बीच पनि संसद् बैठक चलाउन सकिने बताएका छन् । संघीय संसद्, सचिवालयले कोभिड–१९ संक्रमणका बीच संसद् चलाउने विषयमा

पश्चिम नवलपरासीमा राजावादीको प्रदर्शन

परासी, मंसिर २४ । विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन् । हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाइकल जुलुस भूमही, सुनवल

सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १२औं राष्ट्रिय मानवअधिकार महाभेलाको अवसरमा बुधबार आयोजित

एआईजीको दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन

काठमाडौं, मंसिर २४ । संघीय संसद्, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’को दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ । एआईजी थप्ने सरकारको निर्णयमाथि

‘नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर’

काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

कतारले दियो नेपाललाई तीनओटा मर्सिडिज कार उपहार

काठमाडौं, मंसिर २४ । कतार सरकारले नेपाल सरकारलाई तीनओटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका

इलाममा खानेपानीको समस्या

इलाम, मंसिर २४ । इलाममा पानीको हाहाकार भएपछि अहिले खानेपानीको काम धमाधम भइरहेको छ । पाइप बिछ्याउनको लागि बजारभित्रका बाटोहरु खन्न थालिएको छ । तर, यसलाई समयमै पूरा गर्ने तदारुका

राष्ट्रियता, जनतन्त्र र संघीयता संकटमा : वैद्य

उदयपुर, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र संघीयता संकटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ

तीन दिन बदली हुने

काठमाडौं, मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश

उद्योग वाणिज्य महासंघमा शुद्धीकरण अभियान थाल्ने अध्यक्ष गोल्छाको घोषणा, आर्थिक विवरण सार्वजनिक गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुद्धीकरण अभियान सुरु गर्ने भएको छ । महासंघको संस्थागत सुधारका लागि शुद्धीकरण अभियान सुरु गरिएको र सचिवालय सुधारबाट यसलाई अगाडि बढाइने अध्यक्ष शेखर गोल्छाले