Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बुटवलमा वडाध्यक्षकै मिलेमतोमा सरकारी जग्गा बिक्री, बन्यो भव्य निजी घर

बुटवल । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको हो । तर बुटवल उपमहानगरपालिकाका एक वडा अध्यक्षले भने सार्वजनिक जग्गाको संरक्षण गर्नुको सट्टा उल्टै बेचिदिएका छन् ।

ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । दुई अध्यक्षले एक अर्कालाई

दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा पार्टीमा विवाद बढ्योः मुख्यमन्त्री पोखरेल

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा पार्टीमा विवाद बढेको बताउनु भएको छ । आज पाल्पामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षलाई फरक

लोक सेवाले माग्यो ५ सय १३ जना अधिकृत, पुस १४ सम्म दरखास्त दिन पाइने

काठमाडौं । लोक सेवा आयोगले रा.प तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले

अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

भक्तपुर । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुन सकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक

विप्लव समूहका नेता अनिल शर्मा दशौँपटक पक्राउ

नुवाकोट । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र

सदर चिडियाखाना बिहीबारबाट खुल्ने

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको

छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन, अटेर गर्नेबाट असुल उपर गरिने

काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको

साझा र विवेकशील पुनः एक हुँदै, अध्यक्ष मिश्र र संयोजकमा पाण्डे

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन । यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम

पाराग्लाइडिङ उडानमा लापरवाही गर्ने आठ पारा पाइलटलाई कारवाही

काठमाडौं । पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ । क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा