काठमाडौं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का
झापा । झापाका बिभिन्न नाका भएर अवैध रुपमा गाई गोरुको तस्करी भइरहेको खुलासा भएको छ । झापाको कचनकवल, मेचीनगरस्थित सतिघट्टा, गौरीगञ्ज नाकाबाट तस्करको समूहले खुलेआम गाई गोरुको तस्करी गरिरहेका हुन्
काठमाडौं । कोरोना महामारीले गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुलेको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि आवश्यक स्वास्थ्य सतर्कता अपनाई
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आज आफ्नो समूहको बैठक बोलाउनुभएको छ । आफुलाई पार्टीको तेश्रो धार बताउने सिटौला समूहको बैठक चण्डोलस्थित उहाँकै निवासमा बस्ने स्रोतले जनाएको छ ।
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राष्ट्रियताको रक्षा गर्न सबै राजनीतिक शक्ति एक हुन आवश्यक रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार महासंघ, प्रदेश नम्बर १
चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ । पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माणदेखि दुर्घटना न्यूनीकरणका
काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय सरकारले सहकार्य गर्ने आयोजनामा २० करोडदेखि १ अर्ब रुपैयाँसम्म न्युनतम लागत हुनुपर्ने गरेको छ । अर्थमन्त्रालयले सहलगानी सम्बन्धि कार्यविधि २०७७ जारी गर्दै लागत
म्याग्दी । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ । गाउँमा भित्रिने पाहुनाहरुको आवास सुबिधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन
नवलपुर । व्यावसायिक बेसार खेतीबाट आयआर्जन हुन थालेपछि नवलपुरका महिला सामुहिक बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । नवलपुरका महिलाहरु समूह नै गठन गरेर व्यावसायिक बेसार खेतीतलाई आम्दानीको राम्रो स्रोतको
काठमाडौं । काठमाण्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८ औं संस्करण आजबाट सुरु भएको छ । डिसेम्बर १४ सम्म हुने भर्चुअल फेष्टिभलमा १५ मुलुकका १८ चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन्