Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकार

काठमाडौं, मंसिर २५ । विनास्वीकृति नेपाल सरकारको निशान छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएपछि शिक्षाका लागि

मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती

काठमाडौं, मंसिर २५ । मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती गरिएको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । मण्डलामा

स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ । सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि

मानवअधिकारकर्मीद्वारा नेपालस्थित नौओटा दूवातावासअगाडि एकसाथ प्रदर्शन

काठमाडौं, मंसिर २५ । आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै मानवअधिकारकर्मीहरुले नेपालस्थित नौओटा दूवातावासअगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा मानवअधिकारकर्मीहरुले बिहीबार

‘जोर–बिजोरमा कडाइ गर्न निर्देशन दिइएको छ’

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर जारी गरिएका विभिन्न व्यवस्थाहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ । सबै किसिमका सवारी–साधन पनि निर्वाधरुपमा गुडिरहेका छन् । तर,

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा निवेदन

वासिङटन, मंसिर २५ । अमेरिकाका सबै ५० ओटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका

भूमि व्यवस्था मन्त्रालयले बनायो ऐनविपरीत नियम–निर्देशिका

काठमाडौं, मंसिर २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ऐनविपरीत नियम–निर्देशिका बनाएको पाइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सहकारी आश्वासन समितिले बुधबार गरेको छलफलका क्रममा विभिन्न ऐनको

‘भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सहयोग गर्छौं’

हेटौंडा, मंसिर २५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सहयोग गर्ने बताउनुभएको छ । बिहीबार हेटौंडामा आयोजित स्थानीय तह र आयोगबीचको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले आयोगले

कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना : मेयर शाक्य

काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला नौ सयले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला