Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


ट्रयाक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

नवरपरासी । ट्रयाक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी

ज्यानको प्रवाह नगरी हिउँमा सिमा गस्ती

हुम्ला । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा

इजरायल र मोरक्को आपसी तनाव मत्थर पार्न तयार

काठमाडौं । इजरायल र मोरक्कोबीच कुटनीतिक सम्बन्ध स्थापनाको सहमति जुटेको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा दुवै देश सहमतिका लागि तयार भएको बताईएको छ । दुई देश कुटनीतिक

सांसद राजेन्द्र लिङदेन गम्भीर बिरामी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन गम्भीर बिरामी पर्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि थप उपचारका लागि हिजो साँझ काठमाडौं ल्याइएको छ

ब्रेक्जिट सम्झौता हुने सम्भावना छैन : बेलायती प्रधानमन्त्री

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता हुने सम्भावना नरहेको बताउनुभएको छ । ब्रेक्जिटबाट बाहिरिने निर्णय गरेको ११ महिनापछि बेलायतले युरोपियन युनियनसँग पुनः सम्झौता गर्नेबरे छलफल थालेको हो ।

अमेरिकी औषधि विभागद्वारा फाइजर खोप अनुमतिको माग

काठमाडौं । अमेरिकी खाद्य तथा औषधि नियन्त्रण विभागले फाइजर बायोएनटेक खोपको आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्धको उक्त खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई

युरोपा लिगमा आर्सनलको विजयी यात्रा कायमै

काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले समुहका सबै ६ खेलमा जित निकालेको छ । समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई ४–२ ले हराउँदै आर्सनलले समूह चरणमा शत प्रतिशत जितको

हाइड्रोको सेयर विवादमा नारायणकाजी श्रेष्ठले मध्यस्थता गरेको संवाद सार्वजनिक

काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ

दैलोमा सरकार आयो न्यानो आएन

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि

बलात्कार अभियुक्त सिद्धबाबाको सफाइमा माथिकै मिलेमतो

काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको १० दिनभित्रै जिल्ला अदालत सुनसरीले उनलाई इज्जतपूर्वक सफाइ कसरी दियो ? उच्च र