Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

राम केसी चौतारा । रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्‍याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न

आयोगद्वारा नेकपाका दुवै समूहलाई पत्राचार, फैसला पछि मात्र आधिकारिकताको टुंगो

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ । आयोगले हिजो दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश

डेढ वर्षमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता

काठमाडौं । पछिल्लो डेढ वर्षभित्र यातायात व्यवस्था कार्यालयमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सवारी दर्ता तथ्यांक अनुसार गत वर्ष २०७६/०७७

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो ।

ओलीले हावादारी गफ गरेको तर काम गर्न नसकेको सत्य हो: रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाउनुभएको छ । उहाँले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति

मोटरहेडका ३ बाइकको मुल्य बढ्यो, यस्तो छ नयाँ मुल्य सूची

काठमाडौं । मोटरहेड बाइकको नेपालस्थित आधिकारिक बितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ३ वटा मोडलका बाइकको मुल्य बढाएको छ । स्क्राम्ब्लर २५०, एमएच २०० र टेक्कन २५० मोडलका बाइकमा थोरै

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । आजको पहिलो खेलमा समूह ‘ए’ को विजेता एपीएफले समूह ‘बी’ को उप विजेता सुदूरपश्चिमसँग

ट्रम्पले भिटो प्रयोग गरेर ल्याएको सुरक्षासम्बन्धी विधेयक संसदबाट अस्वीकृत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढोत्तरीसम्बन्धी विधेयकलाई आफ्नै पार्टीका सांसदहरुले

चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पाँच खेलाडी उपस्थित नहुने

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्धको खेलमा म्यान्चेस्टर सिटीका पाँच खेलाडी उपस्थित नहुने भएका छन् । कोरोना भाइरसको संक्रमण भएपछि चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने