Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


आन्दोलन गर्ने राजनीतिक दललाई निर्वाचनको तयारीमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका

आफ्नो पक्षमा नेता–कार्यकर्ता तान्न मन्त्रीहरू किनियो– भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न मन्त्रीहरू किनेको आरोप लगाउनु भएको छ । प्रदेश स्तरीय

राजनीति आफैँमा फोहोरी खेल होइन, राजनीति गर्नेहरूले फोहोरी बनाए– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार नेपाल स्काउटले आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा राजनीतिबारे बालबालिकाहरुलाई बताउँदै उहाँले राजनीतिलाई फोहोरी खेल बनाइएको बताउनुभयो

जलवायु दिवस सम्पन्न, १० बुँदे घोषणापत्र जारी

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै

अर्काका नाममा कम्पनी खोल्ने रामकिशोर पक्राउ, १ अर्ब ३२ करोड रुपैयाँ मागदाबी गदै मुद्दा

काठमाडौं । राजश्व छली अभियोगमा विभागद्वारा १ अर्ब ३२ करोड बिगो मागदाबी सहित उच्च अदालतमा मुद्धा दायर ÷ अर्काका नाममा २६ कम्पनी खडा गरेर कारोबार काठमाडौं । राजस्व अनुसन्धान विभागले

कांग्रेसमा दुई धार, अबकाे तयारी चुनाव कि आन्दोलन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । संसद विघटनलाई कसरी लिने भन्ने विषयमा विवादमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र दुई धार स्पस्ट देखिएको छ । संसद पुनःस्थापनाका लागि अन्य दलहरुसँग आन्दोलनमा जाने वा

सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन गरिने

काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको शुक्रबार बसेको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण, व्यावसायिक निरन्तरता तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय

लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणको दाबी, चुहावट बढेको स्वीकार

काठामाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्टिकरण दिएको छ । शुक्रबार उर्जा मन्त्रालयमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरी ३ वर्ष अघि नै

जसपा र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच शुक्रबार एकता घोषणा भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा ५ एमिकस क्यूरी झिकाइए, के हो एमिकस क्यूरी ?

मीरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइका लागि सर्वोच्च अदातलले झिकाएको ५ सदस्यीय एमीकस क्युरीले पूर्णता पाएको छ । शुक्रबार सर्वोच्च बारले आफ्ना प्रतिनिधि पठाएपछि एमिकस क्युरीले पूर्णता पाएको