Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


थप ४ सय २६ जनामा कोरोना, शुक्रबार ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा १

पाेखराकाे ३ किलाेमिटर क्षेत्रफलमा महाेत्सव, आन्तरिक पर्यटकको घुइँचो

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा अंग्रेजी नयाँ वर्ष स्वागत गर्न सडक महोत्सव आयोजना गरिएको छ । बिहीबार साँझ सडक महोत्सवका क्रममा न्यू इयर इभ मनाइएकोमा लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो

नाइजेरियामा सेनाको कारबाही, बोको हरामका सयौं लडाकु मारिएकाे दावी

एजेन्सी । नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियाको

राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको

१ सय २० वर्षदेखि विश्वको ध्यान तानेकाे टाइम्स स्क्यायर सुनसान

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा १२० वर्षदेखि विश्वको ध्यान खिच्दै आएको अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्यायर यसपटक सुनसान बनेको छ । हरेक वर्ष नयाँ वर्षको पूर्व सन्ध्यामा दशौं हजार मानिसको जमघट

खरका छाना विस्थापन पछि आधा रातमा उठेर भाँडा थाप्नुपर्ने बाध्यता हट्याे

तेह्रथुम । जिल्लाका स्थानीय तहले खरको छाना विस्थापित कार्यक्रम सुरु गरेका छन् । खरको छानो विस्थापित भएपछि विपन्नका घरमा टिनका छाना टल्कन थालेका छन् । लामो समयदेखि खरको छानामुनि बसेका

बागमती प्रदेश सभा माघ ७ गतेबाट, मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस भएको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले

चक्कु प्रहार गरी २ लाख रुपैयाँ लुट्ने पाँचजना पक्राउ

काठमाडौं । सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधिबाट २ लाख रुपैयाँ लुटेर फरार पाँच जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पुस १५ गते सहकारीका बजार प्रतिनिधि प्रेम गजमेरलाई

चोरी भएका २२ मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो

‘संघीयता खारेज गर्दै यी ४ काम गरे केपी ओली जनताको मन मुटुमा बस्छन्’

काठमाडौं । विघटित प्रतिनिधि सभाकी सांसद एवं युवा संघकी पूर्व अध्यक्ष निरुदेवी पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेज गर्न आँट गर्न आग्रह गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जालमा एक