Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी अंक बाँडे

काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित हासिल

कङ्गोमा कम्तीमा २५ सर्वसाधारण मारिए

काठमाडौं । अफ्रिकन मुलुक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जानकारी दिएका छन्

फुपूले गरिन् पाँच वर्षीय बालकको हत्या

धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही

गुम्बाका मूर्ति हराउँदै, तिब्बतदेखि आउँछन् लुटेरा

काठमाडौं । डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले

प्रहरीले खरिद गरेको कपडा नै गुणस्तरहीन भएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दाः फरक गरिएको पुष्टि भएको छ । नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको

नयाँ वर्षको पहिलो दिन ३ लाख ७१ हजार शिशुको जन्म

काठमाडौं । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरि ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले

पार्टी एकताको सम्भावना जीवितै छ– बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन

प्रचण्डका पछाडि कुनै कार्यकर्ता लाग्दैनन्– उर्जामन्त्री रायमाझी

पोखरा । उर्जामन्त्री टोपबहादुर रायमाझीले ओरोलो लागेका पुष्पकमल दाहाल प्रचण्डका पछाडि कुनै कार्यकर्ता नलाग्ने जिकिर गर्नुभएको छ । शुक्रबार नेकपाको ओली समूहको युवा भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले प्रचण्डकै गुरु

राष्ट्रिय पोशाक दिवस मनाइयो

काठमाडौं । ‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय, पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा

मूल्यवृद्धि आफैँ नियन्त्रण नगरे कारबाही गर्ने उद्योगमन्त्रीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री