काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित
ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद
काठमाडौं । विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको
विराज रोस्यारा, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद र प्रदेश सभामुख कोरोना संक्रमित भएसँगै प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा
बारा/बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक पाटे बाघले एक महिलालाई बेपत्ता पारेको छ । मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर बेपत्ता पारेको हो
कैलाली । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ । धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दैछ । भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो । काठमाडौं जिल्ला
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नोतिको काम अन्तिम चरणमा पुगेको छ । दस किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो