Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नेप्सेको ऐतिहासिक रेकर्ड

काठमाडौं । पुसको दोस्रो साता शेयर बजार परिसूचकले शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताभर बजार परिसूचक नेप्से ४८ अंकले उकालो लाग्दा नेप्से हालसम्मकै उच्च २ हजार ८७

औषधि व्यवसायीको लाइन्सेन्स नविकरणकाे अवधि बढ्ने संकेत

काठमाडौं । औषधी व्यवसायीहरूको व्यावसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधि व्यवसायका लागि विभागबाट जारी हुने व्यावसायिक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधि

मन्त्री सवार गाडीको ठक्करबाट एक जना घाइते, प्रहरीले अफवाह फैलाएको मन्त्रीकाे आरोप

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर

सडक महोत्सवले पर्यटन व्यवसायीलाई राहत

पोखरा । कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले केही उकासिएको पर्यटन व्यवसायीले बताएका छन् । रेष्टुरेण्ट एन्ड बार एसोशियसन (रेवान) ले अङ्ग्रेजी नयाँ

पाकिस्तानी कप्तान आजमले आइतबारको खेल गुमाउने

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट गुमाउने भएका छन । अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट गुमाउने भएको पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ

प्रदेश १ र एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा

काठमाडौं । प्रदेश नम्बर–१ र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दाङको लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

बैतडी । स्काभेटर दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली निगालीका २५ वर्षीय चालक

साझा प्रकाशनको नयाँ नेतृत्वका लागि कोइराला र सुब्बाबीच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेको साझा प्रकाशनको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । पुस २१ देखि २४ गतेसम्म हुने मतदानमा प्रजातान्त्रिक समूहबाट जीवनचन्द्र कोइराला र

कम्युनिष्टको गफले जनताले दुःख पाए– डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्टहरूको गफले जनताले दुःख पाएको बताउनुभएको छ । गफ विकाएर जनतासँग भारी मत ल्याएर पनि प्रतिनिधि सभा विघटन गर्दै जनअपमान गरेको उहाँको

थप ४ सय १९ जनामा कोरोना, ६ जनाको मृत्यु

काठमाडौ । नेपालमा थप ४ सय १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ५ हजार जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले