Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


निर्वाचनको तयारीमा लाग्यो सरकार,गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचन सुरक्षा समिति गठन

काठमाडौं । सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको

हुम्ला र जुम्लामा भारी हिमपात, किसान खुशी, हवाई सेवा बन्द

काठमाडौं । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो

अमेरिकामा न्यान्सी पेलोस सभामुखमा निर्वाचित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुन निर्वाचित गरेको छ । हिजोदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो । अमेरिकी

म्यान्चेस्टर सिटीद्धारा चेल्सी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यान्चेस्टर सिटीले ३–१ ले हराएको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको चेल्सी विरुद्धको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगान, फिल

ट्रम्पको फोन रेकर्ड सार्वजनिक, जर्जियामा आफूलाई जिताउन दबाब दिएको खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जीया राज्यको चुनावी परिणाम आफु अनुकुल आउनेगरि व्यवस्था मिलाईदिन निर्वाचन अधिकारीलाई दबाब दिएको खुलाशा भएको छ । ट्रम्पले जर्जीयाका निर्वाचन अधिकारी ब्राड राफेन्सपर्गरलाई टेलिफोन

खिया लागेको नटबोल्ट अर्थात् भेट्नो कुहिएर झरेको फल भयो नेकपा

संजिव कार्की । प्रधानमन्त्री ओलीको वाक पटुता र चातुर्यता जति छ त्यति नै छ नीचताको पराकाष्ठ पनि । आफू बिरामी भएर उपचार गर्न जान लाग्दा स्वास्थ्य लाभको कामना गर्न पुगेका

काठमाडौंमा बिहानैबाट हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली भएर अकिकाशं स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ । हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति

दाहसंस्कार स्थलको छानो खस्दा भारतमा कम्तीमा २३ को मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

रियाललाई प्रतिस्थापन गर्दै एथ्लेटिको शिर्ष स्थानमा

काठमाडौं । स्पेनीस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड शिर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा डिर्पोटिभो आलाभेजलाई २–१ ले हराउँदै एथ्लेटिकोले शिर्ष स्थानमा रियाल मड्रिडलाई प्रतिस्थापन गरेको हो ।