Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जनकपुरमा ओलीलाई भष्मासुर, कालीदासको संज्ञा

जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिनुभएको छ । जसपाको भातृ संगठन समाजवादी युवा संघको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरमा सम्बोधन

तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । आफू पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलनका कार्यक्रम घोषणा, कहिले के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध पुस २५ देखि माघ ८

प्रधानमन्त्रीद्वारा रिट खारेज गर्न अनुरोध, संसद विघटन राजनीतिक विषय भएको जिकिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले रिट निवेदन खारेज गर्न अनुरोध गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएकाले राजनीतिक

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको पत्र

काठमाडौं । सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ । आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो

दाहाल–नेपाल बैठक : पार्टीका कामलाई पूर्णता दिन कार्यदल गठन

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले विभाजतपछि पुनर्गठित पार्टीका कामहरूलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पेरिसडाँडास्थित पूर्व माओवादी कार्यालयमा बसेको स्थायी कमिटी

पाल्पामा दुई पुरुषकाे मृत्यु

पाल्पा । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवलबाट सिद्देश्वरमा रहेको सिमेन्ट कारखानातर्फ जाँदै गरेको टिपर रिब्दीकोट गाउँपालिकामा दुर्घटना हुँदा चालक रामु कार्कीको मृत्यु भएको छ

करोडौंका लगानीमा बनेका ३८ विधेयक निस्क्रिय, कानून बन्न ढिलाइ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै राज्यको करोडौं लगानीमा तयार भएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन् । प्रतिनिधि सभामा कायम रहेका ३७ र प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा पठाएको

विद्यालय, जिमखाना, सिनेमा हल खुल्ने

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द

भुक्तानी नहुँदा सडक निर्माणमा समस्या, ६० कराेडकाे ठेक्कामा ४ कराेडमात्र भुक्तानी

प्रकाश नेपालइलाम । प्रदेश सरकारअन्तर्गत इलाम जिल्लाका निर्माणाधीन आधा दर्जन सडक निर्माण तथा स्तरोन्नतीका कार्य समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट