काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफपलाई
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार दुई ठूला क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बजे
एजेन्सी । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिनलाई भारतले
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश १ ले एपिफलाई १ सय ६ रनको लक्ष्य दिएको छ । दाङको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको
अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने काममा लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रेस संगठन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले अहिलेसम्म
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र/कुपुत्रीले घरमै आगो लगाइदिएको टिप्पणी गर्नु भएको छ । उहाँले सबै मिलेर
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाई निरन्जन कोइरालाको आज निधन भएको छ । कोइरालाको ७५ वर्षको उमेरमा भारतमा उपचारका क्रममा भर्खरै निधन भएको शेखरका स्वकीय सचिव
काठमाडौं । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपाको ओली पक्षको अखिल नेपाल महिला
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका
काठमाडौं । राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेश गर्न