Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


चीनमा खोप लगाउन सुरु, ७३ हजारलाई पहिलो डोज दिइयाे

एजेन्सी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोनाको खोप लगाउन थालिएको छ । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी

ट्राफिक प्रहरीलाई २ सय थान रबर कोन र ३० थान ह्विल लक सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा

राष्ट्रिय खेलकुद परिषद्ले पूर्णता नपाउँदा खेलकुद गतिविधि गर्न कठिन

काठमाडौं । गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा ढिलाइ भएको भन्दै खेलकुद सम्बद्ध निकायले आलोचना गर्न थालेका छन् । ऐन कार्यान्वयनका लागि नियमावली बन्ने क्रममा

नागढुङ्गा नाकाबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तु वाणगङ्गाका

विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । झापा मेचीनगरकाका बद्रीहाङ राई विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् । श्री एयरलाइन्सको

प्रदेशसभा पनि विघटन हुनसक्छ– मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनु भएको छ । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश

कोरोनाले रोजगारी गुमाएकाहरू स्वरोगजार बन्दै, थप ८२ हजार युवाको आवेदन

बिराज रोस्याराकैलाली । कोरोना कहरका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका नेपालीहरू रोजगारी पाउन नसकेर पुनः विदेश फर्किरहेका बेला केही भने आफ्नै देशमै स्वरोजगार बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश

गैँडाको खागसहित एकजना पक्राउ

कैलाली । कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिकाका नैनबहादुर कठरिया रहेको प्रहरीले जनाएको छ । कठरियालाई सोमबार बिहान पक्राउ गरिएको हो । घटनाबारे

जी ग्रुपको १५ कार्यालयमा आयकर विभागको छापा

काठमाडौं । भारतको आयकर विभागले टेलिभिजन कम्पनी जी ग्रुपमा छापा मारेको छ । मुम्बईमा रहेका जी ग्रुपका १५ वटा कार्यालयमा विभागले छापा मारेको हो । जी ग्रुपले पनि आफ्ना कार्यालयहरूमा

रणबीर कपूरको फिल्मको अडिसनबाटै बाहिरिइन् सारा अली खान

काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर मुख्य भूमिकामा देखिन लागेको फिल्म ‘एनिमल’को अडिसन राउण्डनबाटै नायिका सारा अली खान बाहिरिएकी छन् । भारतीय मिडियाका अनुसार ‘कबीर सिंह’ फिल्मका निर्देशक सन्दीप वांगाले