काठमाडौं । राजस्व अनुसन्धान विभागले ६५ करोड मागदाबी सहित व्यवसायी प्रदीप साह विरुद्ध मुद्दा दायर गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने उनले आर के एम ट्रेडिङ्ग प्रालि
पोखरा । आठौं संस्करणको पर्वतीय खेलकुद महोत्सव आगामी फागुनको तेस्रो सातामा हुने भएको छ । आयोजक माउन्टेन स्पोर्टस् फेडेरेसनले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २० गतेबाट गण्डकी प्रदेशमा गर्ने
मीरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सभामुख अग्नी सापकोटाले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं । नेपाली ब्राण्डको कपडा कम्पनी ‘निकेड एस्प्रस’ले अभिनेता प्रदिप खड्कालाई ब्राण्ड एम्बास्डर तोकेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बास्डर तोकेको हो । चीनमा उत्पादन हुने
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । २५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा
काठमाडौं । अष्ट्रेलियामा जारी बिगबास लिग बीबीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाली स्पिन बलर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्स पराजित भएको छ । सोमबार भएको खेलमा होबर्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित
रोमन आचार्यकाठमाडौं । आगामी बैशाखको १७ र २७ गते दुई चरणमा गर्ने गरी घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तिव्र बनाएको छ । आयोगले स्थानीय तहसम्म पुगेर मतदाता
काठमाडौं । कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका विद्यालय, सिनेमा हल, जिमखाना, पार्टी प्यालेस लगायतका क्षेत्र खोल्न सिफारिस गर्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड नियन्त्रण रोकथाम तथा
अक्कल कुँवरकाठमाडौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दलहरू सडक आन्दोलनतिर लागेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको दलहरूको साझा निष्कर्ष
चितवन । गृहमन्त्री रामबहादुर थापाले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न जालझेल गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ । ओली समूहले भरतपुरमा गरेको बृहत कार्यकर्ता भेलामा गृहमन्त्री थापाले