सर्लाही । सर्लाहीमा सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हरिपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो
पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यपछि पृथ्वीजयन्तीलाई पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ मनाइएको हो । चिप्लेढुंगाबाट सुरु
डोलराज रानाभाटचितवन । ठूला प्रजातिका जीवजन्तुको संरक्षणमा सरकारले अर्बौं रुपैयाँ खर्चिए पनि चरा संरक्षणमा खासै चासो देखाएको पाईंदैन । चराको लागि उपयुक्त वासस्थान रहेको चितवनमा संरक्षणकर्मीको भरमा मात्र गणना हुँदै
काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गरेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले अहिलेका गतिविधि रोक्नुपर्ने माग गर्दै
काठमाडौं । पृथ्वीजयन्तीका अवसरमा सोबार भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली
डडेल्धुरा । पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन मनाइने राष्ट्रिय एकता दिवस डडेल्धुरामा पनि मनाइएको छ । पश्चिम किल्ला काँगडा सम्म एकीकरणको क्रममा निर्माण भएको ऐतिहासिक र विशाल ढुंगे किल्ला अमरगढीमा राष्ट्रिय
एजेन्सी । कोरोना भाइरसको खतरालाई मध्यनजर राख्दै भारतमा लकडाउन भयो । लकडाउनसँगै कसैलाइ फोन गर्दा सबैभन्दा पहिला कोरोनाबाट कसरी जाेगिन सकिन्छ भन्ने लागि सन्देश सुन्न पाइन्छ । भारतमा सुरुसुरुमा अरुकै
काठमाडौं । आइतबार तोलामा रु दुई हजार ३ सय ले ओरालो लागेको सुनको मूल्य सोमबार पुनः रु ८०० ले घटेको छ । छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा
दिवस रिजाल (इमेज) खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको
काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी भएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ