Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


ट्रम्पकाे कदमपछि अमेरिकामा राजीनामाको पहिरो, सुरक्षा सचिवले पनि दिए राजीनामा

एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी

मोटरसाइकल चोरी गर्ने गिरोहका तीनजना पक्राउ

भक्तपुर । मोटरसाइकल चोरीमा पटक–पटक संलग्न हुँदै आएको गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ

८० प्रतिशतभन्दा बढी जापानी ओलम्पिक आयोजना गर्न नहुने पक्षमा

एजेन्सी । कोरानाको महामारी जारी रहेका बेला यस वर्षको टोकियो ओलम्पिक आयोजना हुने नहुनेमा अन्योल बढेको छ । आयोजक राष्ट्र जापानका ८० प्रतिशतभन्दा बढी सर्वसाधारणले ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै

सत्ता हस्तान्तरण र नयाँ राजकुमार नियुक्तिको प्रक्रिया थाल्न ओमानी राजाको निर्देशन

एजेन्सी । ओमनका सुल्तान हैथम बिन तारेकले सत्ता हस्तान्तरण र नयाँ राजकुमार नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । सुल्तानले आफ्ना उत्तराधिकारी नियुक्तिका लागि नयाँ कानुनी संयन्त्र तयार पार्न २

बाइडेनको सपथ समारोहमा ट्रम्प समर्थकले प्रदर्शन गर्ने, हिंसा भड्किने भन्दै सुरक्षा व्यवस्था कडा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा अमेरिकाका विभिन्न राज्यमा प्रदर्शनको तयारी भएको अनुसन्धानसम्बन्धी संघीय व्यूरो (एफबीआई)ले दाबी गरेको छ । विभिन्न सशस्त्र समूह र राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले

स्टकपोर्ट काउन्टीमाथि वेष्टह्याम युनाइटेड विजयी

एजेन्सी । एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्टकपोर्ट काउन्टीविरुद्ध वेष्टह्याम युनाइटेड विजयी भएको छ । घरेलु मैदान एज्ले पार्कमा भएको खेलमा स्टकपोर्ट १–० गोलले पराजित भएको हो ।

डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका

नेपाल ट्रस्टको सम्पत्ति लथालिंग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

काठमाडौं । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौँको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने

नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश

म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ– ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम