Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी

काठमाडौं । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् । एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।

सुनसरीको गढी गाउँपालिका–६ मा काँग्रेस उम्मेदवार विजयी

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली काँग्रेस उम्मेदवार तेतर साह विजयी भएका छन । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद

आजको मौसम

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । साथै तराईका

थाइल्याण्डमा नेपाली अलपत्र

काठमाडौं । थाइल्याण्ड र म्यानमारमा दुई महिनादेखि आठ जना नेपाली अलपत्र परेका छन् । सर्लाहीका विमल दाससहित आठ जना नेपाली अलपत्र परे पनि बैंककस्थित नेपाली दुतावासले कुनै पहल गरेको छैन

धान र चामलको आयात निरन्तर घट्दै

काठमाडौं । नेपालमा धान र चामलको आयात निरन्तर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार विगत तीन वर्ष यता धान चामलको आयातमा गिरावट आएको हो । आर्थिक

रोल्पामा पुल निर्माणका क्रममा ५ जनाको मृत्यु

काठमाडौं । रोल्पामा आज झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सुनछहारी गाउँपालिका

रवि लामिछानेको बयान आज पनि

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि जारी छ । गत बिहिबार काठमार्डौ ल्याइएका लामिछानेको आज सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान जारी छ

हेटौंडामा मतदान शान्तिपुर्ण रूपमा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १२ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतदान भइरहेको छ । २०७८ चैत्रमा भएको स्थानीय तहको चुनावमा वडा नं १२ को वडा अध्यक्ष

स्थानीय तह उपनिर्वाचन : ११ बजेसम्ममा २५ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदका लागि आज शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी