Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


अमेरिकामा बाइडेनद्वारा १९ खर्ब डलरको राहत घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले १ दशमलव ९ ट्रिलियन अर्थात १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गर्नुभएको छ । बाइडेनले जनताको नाममा सम्बोधन गर्दै यती ठूलो

चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधमा विकास खर्च जम्मा १६ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुुसार पुस मसान्तसम्म १४ दशमलव ४ प्रतिशत मात्रै विकास खर्च

कुहिरो र हुस्सुका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो

२०२० मा बिक्री भएका टप १० एसयूभी : क्रेटा, सेल्टोस र ब्रेजा शीर्ष ३ मा पर्न सफल

काठमाडौं । २०२० मा भारतमा कम्प्याक्ट र मिड साइज एसयूभी सेगमेन्ट सबैभन्दा बढी चर्चामा रहे र बिक्रीका हिसाबले पनि सानदार रहे । भारतमा २०२० मा हुन्डाई क्रेटा सबैभन्दा बढी बिक्री

आन्दोलन दमदार बनाउने विषयमा छलफल गर्न दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । हिजोदेखि जारी बैठक आज पनि बस्न लागेको हो । समान

संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र

भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माण

काँग्रेस अदालतको निर्णय कुरेर बसेको छ, संसद पुन:स्थापना मात्रै हुनुपर्छ भन्ने कूतर्क होः विमलेन्द्र निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस अदालतको निर्णय कुरेर बसेको बताउनुभयो । काँग्रेस संसद पुनस्थापना र निर्वाचन दुवैको तयारीमा नभइ अदालतको निर्णय कुरेर बसेको बताउनुभयो । ईमेज टेलिभिजनसँग

नागढुंगा सुरुङमार्ग: काठमाडौं तर्फबाट आजदेखि खन्ने

काठमाडौं । थानकोट–नागढुंगा सिस्नेखोला सुरुङमार्गको काठमाडौँ तर्फबाट सुरुङ खन्ने काम आजदेखि सुरु हुँदैछ । यसअघि धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा

अल्जेरियामा कार बम बिस्फोट, पाँच सर्वसाधारणको मृत्यु

काठमाडौं । अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य तीन जना घाइते भएको रक्षा