काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको छ । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरे पनि संवैधानिक इजलासले अस्वीकार
काठमाडौं । काठमाडौंको सिमसार क्षेत्र कमलपोखरीको प्राकृतिक स्वरुप बिगार्दै क्रंक्रिटको प्रयोग गरेर पुनर्निर्माण गरेको भन्दै अभियन्ता र स्थानीयले विरोध गरिरहेका छन् । शुक्रबार उनीहरूले पोखरीको हिलो मुखमा दलेर विरोध प्रदर्शन
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आम सञ्चारमाध्यमहरूलाई समानुपातिक विज्ञापन वितरण गर्न सरकार लागि परेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाँचथरको साधारण सभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री
सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सरकारी सेवा घरबाटै प्रदान गरी नागरिकलाई सहज बनाउनका लागि नागरिक एप सञ्चालनमा ल्याइएको हो ।
चितवन । चितवनमा २३ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । भरतपुर १० स्थित गेष्टहाउस चौरमा भएको कार्यक्रममा नेपाली सेना श्री नम्वर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनले भत्किएका
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी
खेलकुदका अनेक पारखीहरू रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ ।
राकेस बस्नेतदाङ । खासै चर्चामा नआएको दाङको छिल्लीकोटमा भ्यू टावरसँगै अन्य संरचनाहरू निर्माण भएसँगै पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको छ । पछिल्लो समय डाँडामा भ्यू टावर बनाएपछि छिल्लीकोटले चर्चा पाउन
कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्कर बाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । पुर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्धारी गेट अगाडी