Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


नयाँ प्रमुखआयुक्त नियुक्त भएसँगै आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

मेरो टाउको काट्न नपाएकाहरू अहिले पश्चाताप गरिरहेका छन्– अध्यक्ष दाहाल

काठमाडौंं । नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हिजो आफ्नो टाउकाको मोल तोक्नेलाई टाउको काट्न नपाएर अहिले पश्चाताप भएको बताउनुभएको छ । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय

जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्दै कमिटी बनाउने अध्यक्ष दाहालको उद्घोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ । बुधबार बर्हिगमित जनमुक्ति

सात दिनभित्र लिखित जवाफ पेश गर्न अध्यक्ष दाहाललाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजालासले कारबाही किन गर्नुनपर्ने हो त्यसको कारण

मुस्लिम समुदायको हकहित र अधिकारका लागि सामुहिक काम गछौं– अध्यक्ष अन्सारी

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई

प्रदेश २ सभाको तीन वर्ष : ४२ विधेयक पारित, नाम र राजधानीको टुङ्ग्याउनै अझै सकस

नविन सिंहजनकपुर । प्रदेशसभा गठन भएको ३ वर्ष पुग्नै लाग्दा पनि प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेको छैन । सरकारले डा. हरिवंश झाको संयोजकत्वमा नाम र

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ओली पक्षीय महिला संघको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा दाहाल—नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग

लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग जिल्ला उर्लाबारी घर भइ काठमाडौ बस्दै आएका ४० बर्षीय अम्मर बर्देवा, धादिङ्ग

सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय, भोलि देशभर हड्ताल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम

चण्डालघाटमा पुल बन्दा स्थानीयको खुसी, भन्छन्– ‘अब खोलाले बगाएर मान्छे मर्दैनन्’

प्रकाश नेपालइलाम । माइखोलाको जँघार तर्दा वर्सेनी दर्जनौंको ज्यान गएको स्थान चण्डालघाट माथिबाट अहिले पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि जँघार तर्नु पर्ने अवस्थाको अन्त्य भएको छ भने