Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


४१ वर्षीय मरिपोभ किर्गिस्तानका नयाँ प्रधानमन्त्री

काठमाडौं । किर्गिस्तानको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको छ । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् । संसद् बैठकमा बोल्दै नवनिर्वाचित

‘कू’ प्रमाणीकरण गर्न सेनाले लगायो नेतृ सूचीमाथि विभिन्न अभियोग

काठमाडौं । ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारमा सेनाले नेतृ आङ सान सु चीविरुद्ध विभिन्न अभियोग लगाएको छ । शासनसत्ता हातमा लिएको तेस्रो दिन नेत्री सू चीविरुद्ध त्यहाँको प्रहरीले केही

नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य कंलकीबाट पक्राउ

काठमाडौं । प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गराउँदै हिड्ने ५६ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरिएको छ । आज आम हड्ताल आव्हान गरेको दाहाल- नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेका हुन् । प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा

म्यानचेस्टर सिटी र लेष्टर विजयी, लिभरपुल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति शिर्ष स्थानको म्यान्चेस्टर सिटी विजयी हुँदा साविक विजेता लिभरपुल पराजित भएको छ । लगातार १३ औं जित निकाल्नेक्रममा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले

आज दाहाल-नेपाल समूहको देशव्यापी आम हड्ताल

काठमाडौं । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा नेकपाको दाहाल- नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरेको छ । हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै

म्यानमारमा ‘कु’ असफल बनाउः राष्ट्रसंघका महासचिव गुटरेज

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गर्नुभएको छ । उक्त घटनाको अन्तराष्ट्रिय समुदायले पनि विरोध गर्नुपर्ने उहाँको तर्क छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाले घरेलु टोली

नेकपाका दुवै समूह मुठभेड मुडमा

काठमाडौं । सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ । ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने

कान्तिपुर डेन्टलले लियो एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क!

काठमाडौं । कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रुपमा शुल्क लिएको अभिभावकले बताएका