Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


ट्राफिक जरिवाना अब इ–सेवा र फोनपेबाट बुझाउन सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

भारतको किसान आन्दोलनलाई मिया खालिफाको समर्थन

एजेन्सी । भारतमा भइरहेको किसान आन्दोलनको चर्चा विश्वभर छ । विश्वभरका केही चर्चित व्यक्तिहरूले किसान आन्दोलनको समर्थन गरिरहेका छन् । अमेरिकी चर्चित गायक रिहाना र सामाजिक अभियन्ता ग्रेटा थनबर्गले किसान

संवैधानिक नियुक्तिको विरोधमा दाहाल–नेपाल समूहले सडक संघर्ष गर्ने, २ बजे आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक नियुक्तिको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । बुधबार राष्ट्रपति निवास शितल निवासमा संवैधानिक अंगहरूमा नियुक्त गरेका पदाधिकारीहरूकाे सपथग्रहण

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक, घट्यो आम्दानी

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा सन् २०२० मा पर्यटकको कमी आएको छ । पदयात्राको यात्राको तथ्याङ्क राख्न सुरु भएयता अन्नपूर्णमा २०२० मा हाल सम्मकै कम पर्यटक आएका हुन् ।

संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस

विदेशबाट ल्याएको २८ करोडको मल भिजेर काम नलाग्ने

काठमाडौं । तेस्रो मुलुकबाट आयात गरी नेपाल ल्याइएको २८ करोड बराबरको रासायनीक मल भिजेर काम नलाग्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले तेस्रो मुलुकबाट आयात गरी ल्याएको छ हजार ६

अमेरिकामा एफबिआईका दुई एजेन्टको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ । तीन जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा

राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको हुँः रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ । आज ट्विटरमा लेख्दै झाँक्रीले

१ लाख ४९ हजार मूल्यको मियामाको इलेक्ट्रिक स्कुटर : महिलाहरुका लागि विशेष

काठमाडौं । नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये मियामाका इलेक्ट्रिक स्कुटर समेत उत्तिकै लोकप्रिय छन् । ती मध्ये एसडी१ मोडलको इलेक्ट्रिक स्कुटर महिलाहरुका लागि रुचिकर बनेको छ । मियामाको

दाहाल-नेपाल समूहका विद्यार्थीले गरे संसद भवन अगाडि चक्काजाम

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका विद्यार्थीहरुले काठमाडौंको नयाँ बानेश्वरमा चक्काजाम गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा मिन भवन क्याम्पसका विद्यार्थीले संसद भवन अगाडि चक्काजाम गरेका हुन् । यसअघि सार्वजनकि कार्यक्रम