काठमाडौं । नेकपा विवाद निरुपणमा आफैँले गरेको ढिलाइका कारण निर्वाचन आयोगको निर्वाचन तयारी प्रभावित भएको छ । नेकपा विवाद नटुंग्याएसम्म दल दर्तालगायतका निर्वाचनका प्रक्रिया अगाडि बढाउन नसक्ने अवस्था छ । मंगलबार मात्रै
नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्रहरीको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट
ब्यूरो रिपोर्टकाठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा दुई कित्तामा देखिएकोे कांग्रेसभित्र जिल्लाका अधिकांश सभापतिहरू भने पुनःस्थापनाको पक्षमा उभिएका छन् । बैशाखमा निर्वाचन हुने सम्भावना नभएको भन्दै उनीहरू कांग्रेसको प्राथामिकतामा संसद पुनःस्थापना
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारको रक्षार्थ उपस्थित महान्यायाधिवक्ता, न्यायाधीशहरूको प्रश्नसामु निरिह देखिनुभएको छ । बहसका क्रममा आज पनि इजलासमा न्यायाधीशहरूका प्रश्नबाट घेरिनु भएका महान्यायाधिवक्ता अग्नी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलबार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा भएको ‘नेपालमा व्यावसायिक कृषि विकासका सम्भावना र चुनौती’
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–१ सिनाममा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन् । दिउँसोको समयमा सल्किएको आगलागी सुरक्षाकर्मी र स्थानीयले दुई घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यान बीच मेयर कप–२०७७ आयोजनाको सम्झौता भएको छ । चैत्र मसान्त भित्र प्रतियोगिता सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक क्यानलाई
एजेन्सी । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला चीनमा नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ परेका छन् । राजधानी बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा नक्कली खोप
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन
काठमाडौं । नेपालमा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४६ जनामा गरिएको परीक्षणमा १ सय पुरुष र ७१ जना