Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


ओलीले जन अभिमतको बलात्कार गरे– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले जनताको अभिमतको बलात्कार गरेको अरोप लगाउनुभएको छ । सिन्धुलीको कपिलाकोटमा मरिण गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले पाँच

खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको यातायात मन्त्रीको दाबी

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले खेलकुद क्षेत्रलाई सरकारले प्राथामिकतामा राखेको बताउनुभएको छ । पाँचथरको फिदिममा शनिबार फिदिम माध्यमिक विद्यालयको रंगशालाको शिलान्यास गर्दै मन्त्री नेम्वाङले खेलकुद क्षेत्रको विकासविना

पोखरा म्याराथनको उपाधि आर्मीका राजनलाई, हाफ म्याराथन पुलिसकी राजपुराले जितिन्

पोखरा । १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । प्रतियागितामा विगतमा झैं नेपाली सेनाकै वर्चश्व रहेको छ । पोखरामा शनिबार भएको प्रतियोगितामा

उदयपुरमा श्रीमानको हत्या श्रीमतीलाई बरण्डाबाट फालियो !

उदयपुर । त्रियुगा नगरपालिका–११ शिवालय टोलका ६६ वर्षीय वीरेन्द्रकुमार राई आफ्नै घरमा मृत फेला परेका छन् । शरीरभरी निलडाम रहेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख भिमबहादुर दाहालले जानकारी

ओलीले निर्वाचन आयोगलाई पंगु बनाए– नागरिक अगुवा

काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा कार्यकर्ता भर्ती गरेर आयोगलाई पंगु बनाउने काम गरेको आरोप लगाएका छन् । शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शनमा

गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष

भागरथी हत्याकाण्डको अपराधीलाई पानी मुनि गए पनि छोडिँदैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टको अपराधीलाई पानी मुनि गए पनि नछाड्ने बताउनुभएको छ । बुटवलमा आफू पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गदैै उहाँले

प्रधानमन्त्रीले तीन वर्षे कार्यकालको समीक्षा गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्नुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्न

कठैबरा भन्नुपर्ने मानिसहरु पार्टीबाट बाहिरिएका छैनन्, निराश नहुनुस्– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कठैबरा भन्नुपर्ने मान्छे पार्टीबाट बाहिरिएको बताउनुभयो ।

दुनियाँको कुनै ताकतले बैशाखको निर्वाचन रोक्न सक्दैन– महासचिव पौडेल

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले