काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २ शुन्य गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा
काठमाडौं । म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहूँ विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरेभने हेक्टर बेलेरिनले एक
काठमाडौं । न्यूजिल्याण्डमा पुन कोरोना संक्रमण देखिएपछि मुख्य शहर अक्ल्याण्डमा ३ दिनका लागि पुन लकडाउन गरीएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डनले कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेपछि आकस्मिक बैठक
काठमाडौं । केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश गर्यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकहरूले जवाफी बहसका क्रममा सरकार पक्षले तथ्यगतभन्दा कोरा कल्पनाका आधारमा बहस गरेको जिकिर गरेका छन् । सरकारी वकिलहरूले प्रधानमन्त्री केपी ओलीसँग विशेष, असीमित वा अवशिष्ट अधिकार
काठमाडौं । स्थायित्व, सुशासन र समृद्धिको शपथ लिएर केपी ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । तर, आफैँ प्रतिनिधिसभा भंग गरेर सरकार कामचलाउ भएको दुई महिना भइसकेको
विनोद विष्टबैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा लबलेक जंगलमा भेटिएपछि
रुकुम । पूर्वमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताउनुभयो । २६औं जनयुद्धका अवसरमा गृहजिल्ला रुकुममा
नवलपरासी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताउनुभएको छ । पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले शनिबार परासीमा आयोजित कार्यकर्ता भेटघाट