काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको
सिन्धुपाल्चोक । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट ईमेजकर्मी दुर्गा आचार्य सम्मानित हुनुभएको छ । हुतराज अर्थचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका जिल्लाका दुई पत्रकारलाई वितरण गर्दै आएको
काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायामाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’मा अझै आन्दोलन र युद्धको धङधङी नसकिएको बताउनुभयो । बुटवलमा भएको ओली पक्षीय सभामा सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलनको घोषणा गरेका साथीहरुमा आन्दोलन
काठमाडौं । बलात्कारी सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि प्रर्दशन गरिएको छ । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरूले बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्न र पीडितलाई न्याय
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् । सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका
दुग्ध विकास संस्थानको जागिर छोडेर रिञ्जीफुर्वा शेर्पाले इलामको सन्दकपुर गाउँपालिकामा दुग्ध व्यवसाय सञ्चालन गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर ढल्केपछि पुन्य कमाउन मन लाग्ने बताउनुभएको छ । शनिबार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको शिलान्यास गर्दैै उहाँले केबलकार निर्माणपछि पाल्पाको कामक्ष
भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ ।
विभागीय टिम एपीएफ पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुरलाई ३–० ले हराएको हो ।