Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


राजधानीमै दलितमाथि विभेद : कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार

काठमाडौं । २ फागुनमा करुणा विश्वकर्मा धापासी हाइटस्थित कोठाबाट बाहिर निस्किएकी मात्र के थिइन्, उनले आफू बसेको घरबाट तीन घर पर फ्ल्याट सरिरहेका मान्छे देखिन् । बालबालिका स्कुल गइरहेका थिए । मान्छेहरू

महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान गरिएको छ । चिकित्सालयको ६४ औँ वार्षिकोत्सवमा महानगरका मेयर विद्यासुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । ४५

पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड

दिवस रिजालखोटाङ । बाह्रै महिना एकनास बगिरहने सङ्लो पानीमा रातो र रङ्गीविरङ्गी माछाका कारण चिर परिचित छ भुलभुले दुधकुण्ड । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल

कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप, महाधिवेशन भदौ ७ गतेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिनाका लागि थप गरिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना म्याद थप्ने निर्णय गरेको हो ।

भोलि काठमाडौंका यी स्थानमा बत्ती जाने

काठमाडौं । मर्मतका लागि काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने भएको छ । बिहीबार (भोलि) काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गतका स्थानमा हाइटेन्सन लाइन मर्मत र बुस कटिङ

निर्वाचन आयोग सरकारको लाचार छायाँ !

अक्कल कुँवरकाठमाडौं । सरकारले वैशाख १७ र २७ गतेका लागि तोकेको निर्वाचनको मिति आउन साढे २ महिना पनि बाँकी छैन । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लाग्न

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, भदौ ७ देखि १० गते महाधिवेशनको प्रस्ताव

काठमाडौं । दिनभरी समूहगत छलफल व्यस्त रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकअघि पदाधिकारी, पूर्वपदाधिकारी एवं

नेपालको संविधान संसारकै अग्रगामी– मन्त्री ज्ञवाली

काभ्रे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधान संसारकै अग्रगामी भएको बताउनुभएको छ । धुलिखेल नगरपालिकाको स्थापना दिवस तथा बालमैत्री नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले स्थानीय तहलाई दिइएका अधिकारका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन, भदौ ७ बाट महाधिवेशन गर्ने छलफल

रोमन आचार्यकाठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म बस्न सकेको छैन । पार्टी कार्यालय सानेपामा आ–आफ्नो पक्षको छलफलपछि पदाधिकारी, पूर्वपदाधिकारी तथा शीर्ष नेताहरु छलफलका

भागरथीको हत्याका आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।