रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा वार्षिक लक्ष्यको करिब १८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ३३
काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ ।
काठमाडौं । सरकारले आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा
काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि प्रालिले भर्खरै सार्वजनिक गरेको भ्यु सीएस२ एल भ्यानमा सत् प्रतिशतसम्म फाइनान्स अफर लागू गरेको छ । फोटोनको भ्यु
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले बिहीबर टुँडिखेल घेराउ गर्दैछ । अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल मानव साङ्लो बनाएर घेर्न लागेको हो । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै
काठमाडौं । अमेरिकाका रेडियोकर्मी तथा राजनीतिक टिप्पणीकार रस लिम्बाको ७० वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित रस लिम्बाको उपचारकै क्रममा मृत्यु भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको
काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा कोरोना भाइरसविरुद्धको खोप वितरणमा देखिएको असमानताको विषयप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले खोप वितरणको विषयलाई लिएर चर्को आलोचना गर्नुभएको छ । उहाँले
काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेश सभाका सभामुखलाई अनावश्यक दबाब सृजना गरी प्रदेश सरकार अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप लगाएको छ । विवेकशील साझा पार्टी वाग्मती प्रदेश संसदीय दलले
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामा एमिकस क्युरीले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । मंगलबारबाट सुरु भएको बहसमा पहिलो दिन बद्रिबहादुर कार्कीले आफ्नो राय दिनुभएको थियो
काठमाडौं । फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले सञ्चारमाध्यमका समाचारहरु सेयर गर्न बन्द गरेको हो । बिहीबार