Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय

इराकमा सशस्त्र समूहबाट विदेशी सेना र कुटनीतिक नियोगमाथि आक्रमण

काठमाडौं । विभिन्न सशस्त्र समूहले हिंसा जारी राखेकाले अमेरिकालाई इराकमा शान्ति स्थापना गर्न थप चुनौती बढ्दै गएको छ । सशस्त्र समूह आईएसआईएसविरुद्ध लड्न इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि निरन्तर भइरहेका

काठमाडौंमा अपरान्हपछि सामान्य वर्षा हुने

काठमाडौं । आज प्रदेश १ र २ का केही पहाडी स्थानसहित देशभरको मौसम सामान्य बदली हुने र अपरान्हपछि हलका वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि अपरान्हपछि

बोरुसिया डर्टमण्डले हरायो सेभियालाई

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको सेभियालाई हराएको छ । राउण्ड अफ सिक्सटिनको पहिलो लेगका खेलमा डर्टमण्ड ३–२ ले विजयी भयो । खेलमा डर्टमण्डलाई विजयी

अमेरिकामा तीन कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता

काठमाडौं । अमेरिकाले विश्वभरका बैंकहरुबाट १३ करोड अमेरिकी डलर चोरी गर्ने ३ जना उत्तर कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता गरेको छ । विश्वभरका बैंकहरुबाट रकम चोरी गर्ने र

प्रिमियर लिगमा सिटीलाई १० अंकको अग्रता

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो

अब एसएलसी कक्षा १२ मा

काठमाडौं । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ । मूल नियमावलीको नियम ४७(क)

भागरथीका आफन्त भन्छन्, ‘हत्यारा पत्ता लाग्यो बलात्कारी लागेन’

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार

पार्टीमै मेरो चरित्रहत्या भयोः सभापति देउवा

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रुपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ

दाहालको सुरक्षामा पूर्वलडाकु

काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संखयामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको