Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । थापाले वीरेन्द्र अस्पताल छाउनीमा खोपको पहिलो डोज लगाउनुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनामा हालसम्म करिब ९ हजारले

डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा

संवैधानिक आयोगका नियुक्ति खारेज गर्न मानवअधिकारसम्बन्धी संस्थाहरूको माग

काठमाडौं । मानव अधिकारसम्बन्धी तीनवटा संस्थाले संसदीय सुनुवाइविना संवैधानिक आयोगमा भएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त

कोरोनाबाट थप ३ जनाको मृत्यु, ७३ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा भएको पीसीआर परीक्षणमा ४४ पुरुष र २९ महिलामा संक्रमण देखिएको हो ।

आगामी वर्ष डबल डिजिटमा आर्थिक वृद्धिदर हुन्छ– प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष डबल डिजिट (दोहोरो अंक)मा आर्थिक वृद्धिदर हुने बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार

कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अंधेरी महानगर मजिस्ट्रेटको अदालतले फेब्रुअरीमा मार्च १ तारिखम अदालतमा हाजिर

विकासको बाटोमा तीव्र अघि बढेकाले ममाथि आक्रमण हुनसक्छ-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भौतिक आक्रमण हुन सक्ने बताउनुभएको छ । सोमबार पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ओलीले

विवाहित र अविवाहित महिलाको सौन्दर्य प्रतियोगिता सम्पन्न, पूर्णिमा र पवित्रालाई उपाधि

काठमाडौं । अविवाहित र विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा पूर्णिमा क्षेत्रीले मिस व्युटिफुल नेपाल २०२१ र पवित्रा वञ्जाराले मिसेस व्युटिफुल नेपाल २०२१ को उपाधि हात पारेका छन् । मेकअप आर्टिष्ट टेकराज

काठमाडौं र बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढङ्गले अघि बढाइएको छ– मन्त्री साह

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरूलाई समानान्तर ढङ्गले अघि बढाइरहेको बताउनुभएको छ । सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री साहले काठमाडौंमा

पशुपतिमा दाहसंस्कार गर्दा दाउरा किन्नुपर्दैन, सरकारले निःशुल्क दिन्छ– मन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री