एजेन्सी । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् ।
एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएपछि उनका शुभचिन्तहरूले उनलाई स्वास्थ्य लाभको कामना गरेका थिए । अमिताभले आफ्नो ब्लगमा आफ्नो सर्जरी हुन लागेको जानकारी दिएका थिए । उनले
विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको
कपिलवस्तु । कानुनविपरित बालुवा उत्खनन् गर्ने १० वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धभूमी नगरपालिका– १० विजगौरीबाट कानुनविपरित बालुवा उत्खनन् गरी ओसारपसार गरिरहेको १० वटा ट्याक्टरका चालकसहित ट्याक्टरलाई वडा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले दुवै कमिटी बैठक बोलाउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे धारणा बनाउन भन्दै दाहाल-नेपाल
काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बाुलवाटारमा सोमबार बसेको बैठकले संसद बैठक बोलाउनका लागि सिफारिस गर्ने निर्णय
सुरेन्द्र भण्डारी (ईमेज)झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर दम्भ र हठ प्रदर्शन गर्न नहुने बताउनु भएको छ । भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको