Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बहुचर्चित सुनकोसी मरिण डाईभर्सन निर्माण सुरु

सिन्धुली । सरकारले उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सुरु गर्ने भएको छ । सुनकोसी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी

संसद बैठक अघि नै सांसदहरुलाई कोरोना खोप दिने

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९

ला लिगामा एथ्लेटिकोलाई ५ अंकको अग्रता

एजेन्सी । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै एथ्लेटिकोले उपाधि दाबेदारी बलियो पारेको

मोरङ प्रबिन हत्या प्रकरणः घरधनी रमेश गिरी पक्राउ

काठमाडौं । मोरङको उर्लाबारीका प्रबिन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात

कार्यकर्ता भेला सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री

प्रदेश १ का केही स्थानमा पानी पर्ने

काठमाडौं । सोमबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर प्रदेश १ का केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम

छोरी जन्मनेबितिकै बैंक खातामा पैसा

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले चालु वर्ष जन्मिएका छोरीहरुको बैंक खाता खोली मासिक रकम जम्म्मा गर्न सुरु गरेको छ । छोरीलाई जन्मदेखि २० वर्षसम्म मासिक सय रुपैयाँ बैंक खातामा रकम जम्मा

सांसद वलीबारे रघुजी पन्तको टिप्पणी विवादमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीका कारण प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपाका नेता तथा पूर्वमन्त्री रघुजी पन्त विवादमा परेका छन् । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको

अझै टुंगिएन जसपाको समायोजन प्रक्रिया, बल्ल टुंग्यायो जनवर्गीय संगठनका नाम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना जनवर्गीय संगठनका नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टी समायोजन सहजीकरण कार्यदलको बैठकले जसपाका भ्रातृ–जनवर्गीय संगठनको नाम निर्धारण गरेको केन्द्रीय कार्यकारिणी समिति

चुनावका नाममा आयोगको १० करोड खर्च, सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले