Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको छ– सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा

खेलकुद पूर्वाधारकालागि बजेट अभाव हुन दिइन्न– प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन खेलकुद पूर्वाधारहरूका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ । पोखरा रंगशालाको सोमबार निरीक्षण गर्दै उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार

अपाङ्ग व्यक्तिहरूको समाचार र सूचना सम्प्रेषणमा सजगता अपनाउन आग्रह

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित समाचार तथा सूचना सम्प्रेषणमा सञ्चार माध्यमहरूले सजगता अपनाउन नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल प्रेस काउन्सिल र नेपाल अपाङ्गता मानव अधिकार केन्द्रले आयोजना गरेको

कानुन कार्यान्वयनमा विशेष पहल गर्न महिला अधिकारकर्मीको सुझाव

काठमाडौं । महिला अधिकारकर्मीहरूले कानुन कार्यान्वयन मापनमा विशेष पहल गर्न सांसदहरूलाई सुझाव दिएका छन् । संघीय संसद सचिवालयले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्र्दभमा सोमबार सिंहदरबारमा गरेको कार्यक्रममा अधिकारकर्मीहरूले कानुन कार्यान्वयनमा

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्याे– मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीलाई

गौतमबुद्ध क्रिकेट रंगाशालालाई आर्थिक संकट, ११ करोड रुपैयाँ ऋण

काठमाडौं । चितवनको भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गर्ने क्रममा

पाटेबाघको आक्रमण परी बर्दियामा युवक बेपत्ता, हात्तीको सहायताले खोजिँदै

बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

अमेरिकामा एकपटक मात्र लगाए पुग्ने ४० लाख डोज खोप वितरण

एजेन्सी । अमेरिकाले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोप देशका विभिन्न राज्यमा वितरण गर्ने भएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार

अछाममा भाइरल ज्वरो, ५ दिनकाका लागि विद्यालय बन्द

अछाम । मंगलसेन नगरपालिका–११ जुपु वलडाँडास्थित कालिका माध्यामिक विद्यालय ५ दिनका लागि बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा एक्कासी भाइरल ज्वरोको प्रकोप देखिए पछि विद्यालयको पठनपाठन फागुन २१ गते

लुम्बिनी प्रदेशमा कानुन बनाउन कानुनकै झमेला, विज्ञ र जनसहभागिता नहुँदा समस्या

प्रदिप आचार्यरुपन्देही । लुम्बिनी प्रदेशसभामा कानुन निर्माणमा आवश्यक दक्ष, विज्ञ तथा जनताको सहभागिता हुनुपर्ने आवश्यकता औल्याईंएको छ । नयाँ बनेका ऐन कानुनहरूका कारण झमेला भएको भन्दै त्यतातर्फ ध्यान दिन जरुरी